Only logged in customers who have purchased this product may leave a review.
₨2,600.00 ₨2,550.00
यो प्याक ती सबैका लागि बनाईएको हो जो कम लगानीमै कौसि खेति/ बगैचाको सुरुवात गर्न चाहनुहुन्छ । यस प्याकमा बिरुवा लाउने झोला : १० वटा, उत्तम माटो : २५ के जि, गड्यौला मल : २५ के जि, बिउ : ६ फरक जातका (चम्सुर, पालुन्गो, तोरि, बासमति तोरि, सलाद खाने साग र धनिया) , नरिवको जट्टा (कोकोपिट) : ५ के जि रहेका छन्। यति सबै कुराहरु मेट्रोखेतिले मात्र रु 2550 + डेलिभरि चार्जमा दिलाउने भएको छ ।
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.